काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा ४८.०९% ले बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमास बैंकले खुद नाफा ४८.०९% ले बढाएर ९२ करोड ३७ लाख ९५ हजार रुपैयाँ कमाउन सफल भएको हो ।
वितरणयोग्य नाफा २० करोड ६० लाख रुपैयाँ भन्दा धेरै रहेको बैंकले जनाएको छ । यस्तै बैंकको खुद ब्याज आम्दानी २१.७०% ले घटेपनि सञ्चालन नाफा ४८.०९% ले बढेको छ ।
बैंकको निक्षेप संकलन ७.६३% ले घटेको छ भने कर्जा लगानी १५.१२% ले बढेको छ । यता बैंकको प्रतिसेयर आम्दानी पनि ५ रुपैयाँ २२ पैसा बढेर २२ रुपैयाँ ७३ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ८७ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्