×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मौद्रिक नीतिको समीक्षा : सेयर कर्जामा ४/१२ को नीति परिवर्तन भएन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मौद्रिक नीतिको समीक्षा : सेयर कर्जामा ४/१२ को नीति परिवर्तन भएन

Artha Sarokar

१० मंसिर २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पहिलो त्रैमासिक समीक्षामा सेयर कर्जाको व्यवस्था परिवर्तन गरेको छैन । नेपाल राष्ट्र बैंकले सेयर कर्जाको ४/१२ करोडको नीति यथावत राखेर मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको हो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत सेयर कर्जामा ४/१२ को नीति ल्याएको थियो । राष्ट्र बैंकले सेयर धितो राखेर लिइने कर्जा एउटा बैंकबाट ४ करोड सबै बैंक तथा वित्तीय संस्था गरेर १२ करोडसम्म मात्र कर्जा लिन पाउने व्यवस्था गरेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी