×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आयात भुक्तानीमा कडाइ, डीएपी र डीएएको सीमा ५० हजार डलर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

आयात भुक्तानीमा कडाइ, डीएपी र डीएएको सीमा ५० हजार डलर

Artha Sarokar

१४ मंसिर २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातको भुक्तानीमा कडाइ गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक समीक्षालाई कार्यान्वयन गर्न जारी गरिएको निर्देशनले डकुमेन्ट अगनेस्ट पेमेन्ट (डीएपी)को अधिकतम सीमा र डकुमेन्ट अगनेस्ट एसेप्टेन्स (डीएए)को अधिकतम सीमालाई ५० हजार डलर कायम गरेको हो ।

यसअघि १ लाख डलरसम्मको व्यवस्था रहेको थियो । डीएपी तथा डीएएको नयाँ व्यवस्थाअनुसार अब एक पटकमा अमेरिकी डलर ५० हजार वा सो बराबरको परिवत्र्य विदेशी मुद्रा मात्रै आयातित मालसामानको भुक्तानी गर्न पाइने भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी