Skip to content
LAXMI SUNRISE BANK

नेपाल एसबीआई मर्चेन्ट बैंकिङले डाक्यो पुस ६ गते छैंठौं वार्षिक साधारणसभा, यस्ता छन् पेश हुने प्रस्तावहरु

अर्थ सरोकार

काठमाडौं । नेपाल एसबीआई मर्चेन्ट बैकिङले वार्षिक साधारणसभा डाकेको छ । बैंकले पुस ६ गते छैंठौं वार्षिक साधारणसभा डाकेको हो । सभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन तथा नाफा-नोक्सान हिसाबका सम्बन्धमा छलफल गरी पारित गर्ने भएको छ ।

यस्तै आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक तोकिने एजेण्डा पनि रहेको छ । सभा नेपाल एसबीआई बैंकको केन्द्रीय कार्यालय केशरमहल काठमाडौंमा बिहान ११ बजे हुने भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK