Skip to content
LAXMI SUNRISE BANK

नेपाल स्टक एक्स्चेन्जमा लक्ष्मी लघुवित्त र आरएसडीसी लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन, अबको भाउ कति ?

अर्थ सरोकार

काठमाडौं । नेपाल स्टक एक्स्चेन्जमा लक्ष्मी लघुवित्त र आरएसडीसी लघुवित्त वित्तीय संस्थाको बोनस सेयरमा मूल्य समायोजन भएको छ । जसमा लक्ष्मी लघुवित्तको बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले १६ सय ८ रुपैयाँ ८३ पैसा निर्धारण गरेको छ । नेप्सेले लक्ष्मीको २० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।

यस्तै आरएसडीसी लघुवित्तको बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ७९२ रुपैयाँ ७३ पैसा निर्धारण गरेको छ । नेप्सेले आरएसडीसीको १० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK