Skip to content
LAXMI SUNRISE BANK

२२.६१ प्रतिशत लाभांश पारित गर्ने विशेष प्रस्तावसहित नेरुडे लघुवित्तले बोलायो पुष १० गते वार्षिक साधारणसभा

अर्थ सरोकार

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको पुष १० गते वार्षिक साधारणसभा हुने भएको हो । सभामा २१.४८ प्रतिशत बोनस र कर प्रयोजनसहित १.१३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले मंसिर २६ गतेदेखि पुष १० गतेसम्म बुक क्लोज हुने कम्पनीले जनाएको छ । तसर्थ मंसिर २५ गतेसम्म नेप्सेमा कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK