काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाद्धारा पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ५ करोड ७ लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको भन्दा ३४.१२ प्रतिशतले थोरै हो । अघिल्लो वर्षको यसैअवधिमा ७ करोड ७० लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस्तै कम्पनीको खुद ब्याज आम्दानी २९.७७ प्रतिशतले घटेर ९ करोड २ लाख ८९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले १२ करोड ८५ लाख ७१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत वर्ष १२ करोड २२ लाख ४१ हजार रुपैयाँ रहेको सञ्चालन नाफा यो वर्ष ८ करोड ५ लाख २० हजार रुपैयाँ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्