काठमाडौं । ङादी ग्रुप पावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको भन्दा १२.५५ प्रतिशतले धेरै हो । गत वर्ष यसले १ करोड ७८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
गत वर्ष विद्युत बिक्रीबाट ३ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले यो त्रैमासमा ३६.९१ प्रतिशतल बढाएर ४ करोड २६ लाख रुपैयाँ पुर्याएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ३४ पैसा (वार्षिक) रहेको छ भने प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ ८७ पैसा रहेको छ । रिटेन्ड अर्निङमा २ करोड ७३ लाख रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी ७० करोड ६९ लाख रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्