काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको लभांश सुरक्षित गर्ने आज कात्तिक २२ गते सोमबार अन्तिम दिन रहेको छ । सभा र लाभांश प्रयोजनका लागि कम्पनीले कात्तिक २३ गते बुक क्लोज गर्ने भएको छ । जसकारण आजसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले गत वर्षको नाफाबाट ५.४१ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । साधारणसभा मंसिर ५ गते हुने भएको छ । संस्थापक सेयरधनी समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ । साधारणसभा धरान ब्यांकेट एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालि धरान उपमहानगरपालिका वडा नं १३ मा हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्