×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले बोलायो मंसिर २९ गते वार्षिक साधारणसभा, प्रस्तावित ८.५० प्रतिशत लाभांश पारित गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले बोलायो मंसिर २९ गते वार्षिक साधारणसभा, प्रस्तावित ८.५० प्रतिशत लाभांश पारित गरिने

Artha Sarokar

१ मंसिर २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले वार्षिक साधारणसभा बोलाएको छ । बैंकले मंसिर २९ गते लाभांश पारित गर्न वार्षिक साधारणसभा बोलाएको हो । कम्पनीले ८ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । सोहीअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित हुने भएको छ ।

निफ्राको साधारणसभा अनुपम फुडल्यान्ड एन्ड ब्यांक्वेट बत्तिसपुतली काठमाडौंमा बिहान ९ बजे बस्नेछ । सभा प्रयोजनका लागि कम्पनीले मंसिर ९ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ मसिंर ८ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी