काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको आइपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १ करोड ५० लाख कित्ता आइपीओ बुधबार नेप्सेमा सूचीकृत भएको हो । यस कम्पनीले चुक्ता पुँजीका अधारमा कायम सेयर सूचीकरण गरेको हो । कम्पनीको उक्त सेयर मंसिर ९ गते बिहिबारदेखि कारोबारमा आउने भएको छ ।
नेप्सेले न्यादीको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम ९४ रुपैयाँ १३ पैसादेखि अधिकतम २८२ रुपैयाँ ३९ पैसाको रेन्जमा रहेर हुनेछ । एनवाईएडीआई’ संकेतमा न्यादीको दोस्रो बजारमा कारोबार खुला हुने भएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्