काठमाडौं । प्रभु इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ५४ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको भन्दा १६.१७ प्रतिशतले बढी हो ।
यस्तै कम्पनीको खुद बिमा शुल्क आम्दानी पनि ६.१४ प्रतिशतले वृद्धि भएर २३ करोड ६५ लाख ८६ हजार रुपैयाँ पुगेको छ भने बिमा कोषमा ८३ करोड २८ लाख रुपैयाँ जम्मा भएको छ ।
कम्पनीको रिजर्भ कोषमा पनि ९.७६ प्रतिशतले वृद्धि भएर २५ करोड ८३ लाख ७४ हजार रुपैयाँ पुगेको छ ।यस्तै कम्पनीको प्रतिसेयर आम्दानी भने ६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २०१ रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्