काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक सेयर बिक्री खुल्ला गर्ने भएको छ । बैंकले मंगलबार कात्तिक २३ गतेबाट आफ्नो स्वामित्वमा रहेको नेरुडे लघुवित्तको संस्थापक सेयर लिलामी बिक्री खुला गर्ने भएको हो । बैंकले कम्पनीको १ लाख १३ हजार ५०० कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गर्न लागेको हो ।
यसको न्यूनतम मूल्य प्रतिकित्ता ४०० रुपैयाँ तोकिएको छ । बोलपत्रमा विद्यमान संस्थापक सेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले मंसिर १ गतेसम्म आवेदन पेश गर्न सक्ने भएका छन् । आवेदकले सानिमा क्यापिटल पुतलिसडक काठमाडौंबाट पनि आवेदन दिन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्