काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले मंसिर १९ गते १४औं वार्षिक साधारणसभा बोलाएको हो । सभा दिउँसो २ बजे सुरु हुने भएको छ । सभामा आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट लगानीकर्तालाई १५.८७ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित हुनेछ ।
कम्पनीले १५ प्रतिशत बोनस सेयर र कर तिर्नको लागि ०.८७ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १० गते बुक क्लोज गर्दैछ । जसकारण मंसिर ९ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश सुरक्षित गर्न सक्ने भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्