×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको संचालकमा प्रमिला के.सी थापा र रेशम थापा नियुक्त

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार

PRIME CA
laxmi sunrise bank

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको संचालकमा प्रमिला के.सी थापा र रेशम थापा नियुक्त

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले दुई जना संचालक नियुक्त गरेको छ । कम्पनीको मंसिर २ गते बिहिबार अपरान्ह ४ बजे सम्पन्न संचालक समितिको बैठकले संचालकमा प्रमिला केसी थापा र रेशम थापालाई नियुक्त गरेको हो ।

शुक्रबारदेखि लागु हुनेगरी संचालकद्धय थापा नियुक्त भएको हो । कम्पनीमा संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्नका लागि संचालक प्रमिला केसी थापा नियुक्त भएकी हुन् भने स्वतन्त्र सञ्चालकको तर्फबाट रेशम थापा नियुक्त भएका हुन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: