काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले पहिलो त्रैमासमा ३ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षकोभन्दा १०.३२ प्रतिशतलेले थोरै हो ।
गत वर्ष यसले ४ करोड ७ लाख १० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । यस्तै कम्पनीको खुद बिमा शुल्क आर्जन पनि १३.४७ प्रतिशतलेले घटेर १२ करोड ३४ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ १७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ ५९ पैसा रहको छ । यस्तै कम्पनीको रिजर्भ कोष २७.३४ प्रतिशतले बढेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्