Skip to content
LAXMI SUNRISE BANK

आरएसडीसी लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा शुक्रबार बस्दै, प्रस्तावित १०.५३ प्रतिशत लाभांश पारित गरिने

अर्थ सरोकार

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा मंसिर १० गते शुक्रबार आज बस्दैछ । कम्पनीको उक्त सभा एसियन होटल, कालिकानगर बुटवलमा बिहान ९ बजेबाट बस्ने भएको हो ।

सभामा १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५३ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK