काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा २ करोड १४ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको भन्दा २३६.४७ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ६३ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस्तै कम्पनीको खुद ब्याज आम्दानी पनि २६२.३९ प्रतिशतले वृद्धि भएर ५ कारोड ५९ लाख ३२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले १ करोड ५४ लाख ३४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
अघिल्लो वर्ष १ करोड ६६ लाख ५ हजार रुपैयाँ सञ्चालन नोक्सानमा रहेको कम्पनी यस त्रैमासमा २ करोड ४९ लाख रुपैयाँ सञ्चालन नाफामा छ । कम्पनीको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ७९ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ५१ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्