×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

साधना लघुवित्त वित्तीय संस्था पाँचौ वर्षमा प्रवेश, आगामी दिनमा पनि उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था पाँचौ वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो स्थापनाको चौथो वर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश गरेको हो । यस अवसरमा कम्पनीले ग्राहक, नियमनकारी निकाय, सेयरधनी र सरोकारवाला पक्ष सबैलाई धन्यवाद दिएको छ ।

साथै कम्पनीले समय सापेक्ष ग्राहक सदस्यहरुको सेवा सुविधालाई मध्यनजर गर्दै आगामी दिनमा पनि उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यस अवधिसम्ममा कम्पनीले ३१ वटा जिल्लामा सेवा विस्तार गरी ९३ वटा शाखा कार्यालयमार्फत ८२ हजार ३१३ जना ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: