काठमाडौं । सामलिङ पावर कम्पनीको आइपीओ नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत भएको छ । कम्पनीको ५० लाख कित्ता आइपीओ बुधबार नेप्सेमा सूचीकृत भएको हो । यस कम्पनीले चुक्ता पुँजीका अधारमा कायम सेयर सूचीकरण गरेको हो । कम्पनीको उक्त सेयर मंसिर ९ गते बिहिबारदेखि कारोबारमा आउने भएको छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता ९८ रुपैयाँ ७७ पैसादेखि अधिकतम २९६ रुपैयाँ ३१ पैसा तोकेको छ । यससँगै भोलिको कारोबारमा कम्पनीको सेयर उक्त रेञ्जभित्र रहेर कारोबार हुनेछ । एसपीसी’ संकेतमा सामलिङको दोस्रो बजारमा कारोबार खुला हुनेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्