NABIL AD

सामलिङ पावर कम्पनी लिमिटेडको सेयर कारोबार खुल्यो, प्रतिकित्ता २९६ रुपैयाँ ३० पैसामा भयो पहिलो कारोबार !

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । सामलिङ पावर कम्पनीको सेयर कारोबार खुल्ला भएको छ । नेप्सेमा बिहीबार यस कम्पनीको कारोबार प्रतिकित्ता २९६ रुपैयाँ ३० पैसामा खुला भएको हो ।  ‘एसपीसी’ संकेतमा सामलिङको दोस्रो बजारमा कारोबार खुला भएको हो ।

कम्पनीको मंसिर ८ गते बुधबार नेप्सेमा सूचीकृत भएको थियो । नेप्सेले सामलिङको ओपनिङ रेन्ज न्यूनतम ९८ रुपैयाँ ७७ पैसादेखि अधिकतम २९६ रुपैयाँ ३१ पैसा तोकेको थियो ।

Jagadamba
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal