×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामलिङ पावर कम्पनी लिमिटेडको सेयर कारोबार खुल्यो, प्रतिकित्ता २९६ रुपैयाँ ३० पैसामा भयो पहिलो कारोबार !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार

PRIME CA
laxmi sunrise bank

सामलिङ पावर कम्पनी लिमिटेडको सेयर कारोबार खुल्यो, प्रतिकित्ता २९६ रुपैयाँ ३० पैसामा भयो पहिलो कारोबार !

काठमाडौं । सामलिङ पावर कम्पनीको सेयर कारोबार खुल्ला भएको छ । नेप्सेमा बिहीबार यस कम्पनीको कारोबार प्रतिकित्ता २९६ रुपैयाँ ३० पैसामा खुला भएको हो ।  ‘एसपीसी’ संकेतमा सामलिङको दोस्रो बजारमा कारोबार खुला भएको हो ।

कम्पनीको मंसिर ८ गते बुधबार नेप्सेमा सूचीकृत भएको थियो । नेप्सेले सामलिङको ओपनिङ रेन्ज न्यूनतम ९८ रुपैयाँ ७७ पैसादेखि अधिकतम २९६ रुपैयाँ ३१ पैसा तोकेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: