काठमाडौं । सान्जेन जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनी पहिलो त्रैमाससम्म ८५ लाख ५६ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । गत वर्ष पनि यस कम्पनी ६८ लाख ७२ हजार रुपैयाँ नोक्सानमा रहेको थियो ।
यस्तै कम्पनीकों प्रतिसेयर आम्दानी १ रुपैयाँ ०४ पैसा (वार्षिक) ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ९४ रुपैयाँ ६४ पैसा रहेको छ । हाल चुक्ता पुँजी ३ अर्ब २८ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भ कोष भने १७ करोड ६१ लाख रुपैयाँले ऋणात्मक रहेको छ । हाल यसले १४.८ मेगावाट क्षमताको माथिल्लो सान्जेन र ४२५ मेगावाट क्षमताको सान्जेन जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्