काठमाडौं । नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्ष छनोटका लागि मन्त्रीपरिषद् बैठकले समिति गठन गर्ने भएको छ । बोर्ड अध्यक्ष छनोटका विषयमा विवाद देखिएपछि अध्यक्ष छान्न नयाँ समिति गठन गर्न लागेको हो । मन्त्रीपरिषद्ले समिति गठन गरेपछि सोहीअनुसार प्रक्रिया अगाडि बढ्ने भएको छ ।
पुनः आवेदन माग्ने वा नमाग्ने भन्ने विषयमा भने कुनै निर्णय भएको छैन । अध्यक्षका आकांक्षीहरुले अहिले आवेदन दिइसकेको अवस्था छ । अहिले धितोपत्र बोर्डको अध्यक्षको छनोट समिति अर्थ मन्त्रालयले बनाएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्