×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंकको १७औं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित १०.५२६३ प्रतिशत लाभांश पारित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सांग्रिला डेभलपमेन्ट बैंकको १७औं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित १०.५२६३ प्रतिशत लाभांश पारित

Artha Sarokar

१७ कार्तिक २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको उक्त सभा कात्तिक १६ गते विहान १० बजे लैनचौर ब्याङ्क्वेट भौतिक तथा जुम प्रविधिमार्फत सम्पन्न भएको हो । सो साधारणसभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी २,७३,६९,७२,४२०/- को १० प्रतिशत बोनस सेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.५२६३ प्रतिशतले हुन आउने रकम रु. १ करोड ४४ लाख ५  हजार १  सय १८ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर १०१ शाखा कार्यालयहरु, ३१ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

.

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी