काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ४३ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा खुद नाफा ७.१५ प्रतिशतले बढी हो । कम्पनीको खुद बिमा शुल्क आम्दानी पनि २१.८१ प्रतिशतले बढेर ३० करोड ५९ लाख ९४ हजार रुपैयाँ पुगेको छ ।
बिमा कोषमा १ अर्ब २ करोड ३३ लाख रुपैयाँ जम्मा भएको कम्पनीको रिजर्भ कोषमा ८.०९ प्रतिशतले वृद्धि भएर ३६ करोड ७५ लाख ६४ हजार रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ८८ पैसाले घटेर १९ रुपैयाँ ४१ पैसामा आएको छ भने प्रतिसेयर नेटवर्थ २३१ रुपैयाँ १८ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्