काठमाडौं । सोल्टी होटेलले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले मंसिर २८ गते वार्षिक साधारणसभा बोलाएको हो । होटेलले यसपटक सेयरधनीलाई लाभांश नदिने भएको छ । लाभांश प्रस्तावबिना नै कम्पनीले साधारणसभा बोलाएको हो ।
सभा प्रयोजनका लागि कम्पनीले मंसिर ६ गते देखि २८ गतेसम्म बुक क्लोज गरेको छ । तर्सथ मंसिर ५ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउँनेछन् । होटेलको गत असोज २२ गते बसेको सञ्चालक समिति बैठकले लाभांश प्रस्ताव नगरी मंसिर २८ गते वार्षिक साधारण सभा बोलाएको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय ताहाचल काठमाडौंमा भर्चुवल माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्