×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

१ करोड ४० लाख रुपैयाँ नोक्सानमा युनाइटेड मोदी हाइड्रोपावर, प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ ४५ पैसा (विवरणसहित)

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा युनाइटेड मोदी हाइड्रोपावर १ करोड ४० लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्ष कम्पनीले ३ करोड ५९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत वर्ष ८ करोड ८९ लाख रुपैयाँ रहेको सञ्चालन आम्दानी गरेको कम्पनीको यो त्रैमासमा घटेर ३ करोड ९७ लाख रुपैयाँ पुगेको छ ।

यस्तै कम्पनीको अन्य श्रोतबाट हुने आम्दानी पनि ६ लाख रुपैयाँबाट घटेर ३ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ९६ पैसा नोक्सानमा रहेको छ भने प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ ४५ पैसा रहेको छ । रिजर्भ कोषमा ६ करोड २६ लाख रुपैयाँ रहेको छ भने चुक्ता पुँजी १ अर्ब १५ करोड रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: