×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

वोमी लघुवित्त संस्थाद्धारा २० प्रतिशत बोनस सेयर घोषणा

काठमाडौं । वोमी लघुवित्तले बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीले २० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो । कम्पनीको कात्तिक २५ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजी ४१ करोड १९ लाख ४४ हजार रुपैयाँको आधारमा २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । उत्त बोनस नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: