काठमाडौं । लोवर इर्खुवा हाइड्रोपावर कम्पनीले तेस्रो वार्षिक साधारणसभा पुस ३० गते गर्ने भएको छ । सभा परेली फाइन क्याटेरिङ एण्ड ब्यांक्वेट, महाराजगञ्ज, काठमाडौं दिउँसो ४ बजे सुरु हुने भएको हो ।
सभाले सर्वसाधारणलाई सेयर जारी गर्ने प्रस्ताव सभामा पेश गर्दैछ । यस्तै सभाले कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोाधन गर्ने, आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्