×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बमखोला मिनि हाइड्रोपावरको चौथो वार्षिक साधारणसभा माघ २ गते हुने, यस्ता छन् पेस हुने एजेन्डा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बमखोला मिनि हाइड्रोपावरको चौथो वार्षिक साधारणसभा माघ २ गते हुने, यस्ता छन् पेस हुने एजेन्डा

Artha Sarokar

१३ पुष २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बमखोला मिनि हाइड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारणसभा माघ २ गते हुने भएको छ । सभा हिमालयन थकाली लुक्लामा बिहान ११ बजे हुने भएको हो । कम्पनीको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०७७ /०७८ को लेखा परिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगत प्रवाह विवरण लगायतका बित्तिय विवरणहरु छलफल गरि पारित गर्नेछ ।
यस्तै सभाले कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/०७९ को लेखा परिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्नेलगायतका प्रस्ताहरु पारित गर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी