काठमाडौं । बमखोला मिनि हाइड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारणसभा माघ २ गते हुने भएको छ । सभा हिमालयन थकाली लुक्लामा बिहान ११ बजे हुने भएको हो । कम्पनीको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०७७ /०७८ को लेखा परिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगत प्रवाह विवरण लगायतका बित्तिय विवरणहरु छलफल गरि पारित गर्नेछ ।
यस्तै सभाले कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/०७९ को लेखा परिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्नेलगायतका प्रस्ताहरु पारित गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्