काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप संकलन ७ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघकाअनुसार बैंकहरुको निक्षेप गत साताको तुलनामा ७ अर्ब रुपैयाँले बढेको हो । गत सातामा कुल ४२ खर्ब १९ करोड रुपैयाँ कुल निक्षेप रहेको बैंकहरुमा मंसिर १७ गतेसम्म कुल ४२ खर्ब २६ अर्ब रुपैयाँ कायम भएको हो ।
यस्तै बैंकहरुको कर्जा लगानी पनि ४ अर्ब रुपैयाँले बढेको छ । गत साता कुल कर्जा लगानी ४० खर्ब ५५ अर्ब रुपैयाँ रहेकोमा मंसिर १७ गतेसम्म कुल ४० खर्ब ६९ अर्ब रुपैयाँ कर्जा लगानी पुगेको हो । वाणिज्य बैंकहरुको निक्षेप संकलनको तुलनामा कर्जा लगानी दोब्बरले बढेको देखिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्