काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सम्झौता विपरित स्थिर कर्जाको ब्याजदर नबढाउन निर्देशन दिएको छ । स्थिर कर्जाको ब्याज बढाएको गुनासोपछि राष्ट्र बैंकमा आएपछि बैंक तथा वित्तीय संस्थालाई यस्तो निर्देशन दिइएको हो ।
हाल बैंकले प्रदान गर्ने स्थिर ऋणको ब्याजदर ऋणीसँगको लिखित सहमतिमा पहिलो पटक ७ वर्षमा र त्यसपश्चात प्रत्येक ५ वर्षमा पुनरावलोकन गर्न सकिने व्यवस्था रहेको छ । यसमा अन्य जुनसुकै कारण देखाएर यस्ता कर्जाको ब्याज परिवर्तन गर्न नपाइने व्यवस्था राष्ट्र बैंकले थप गरेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्