×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बरुण हाइड्रोपावर कम्पनीद्धारा पुस २९ गते साधारणसभा आह्वान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बरुण हाइड्रोपावर कम्पनीद्धारा पुस २९ गते साधारणसभा आह्वान

Artha Sarokar

५ पुष २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको पुस १ गते (बिहीबार) बसेको सञ्चालक समितिको बैंठकले सभा गर्ने निणर्य गरेको हो ।
कम्पनीको आर्थिक वर्ष २०७७/७८ को वार्षिक साधारणसभा पुस २९ गते (बिहिबार) कम्पनीको केन्द्रीय कार्यालय, अनामनगर काठमाडौंमा बिहान १०:०० बजेबाट सुरु हुनेछ ।
कोभिड माहामारीको जोखिम कायम नै रहेको हुनाले सभा अनलाईन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुन सक्ने गरी सेयरधनीहरुलाई Zoom Meeting ID तथा Password उपलब्ध गराउने व्यावस्था गरिएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी