×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१०० प्रतिशत हकप्रद निष्कासन गर्ने विशेष प्रस्तावसहित वरुण हाइड्रोपावरले बोलायो पुस २९ गते वार्षिक साधारणसभा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

१०० प्रतिशत हकप्रद निष्कासन गर्ने विशेष प्रस्तावसहित वरुण हाइड्रोपावरले बोलायो पुस २९ गते वार्षिक साधारणसभा

Artha Sarokar

७ पुष २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वरुण हाइड्रोपावरले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले १०० प्रतिशत हकप्रद निष्कासन गर्ने विशेष प्रस्तावसहित पुस २९ गते वार्षिक साधारण सभा बोलाएको हो । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय अनामनगर काठमाडौंमा बिहान १० बजे हुने भएको छ । कम्पनीेले हकप्रद निष्कासनको लागि बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङलाई नियुक्त गरिसकेको छ ।

आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा/नोक्सान र नगद प्रवाहमाथि छलफल हुने एनेण्डा रहेको छ । यस्तै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि रहेको छ । सभाका लागि कम्पनीले पुस १६ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ पुस १५ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्ने भएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी