काठमाडौं । बीमा समितिले नव नियुक्त संचालकद्धयलाई स्वागत गरेको छ । समितिले आज एक औपचारिक कार्यक्रममार्फत नेपाल सरकारले बीमा समितिको संचालक पदमा आन्तरिक राजस्व विभागका महानिर्देशक सह सचिव शोभाकान्त पौडेल र बीमितहरुको तर्फबाट प्रतिनिधित्व गरेका सन्तोष रिजाललाई स्वागत गरेको हो ।
यसअघि संचालक समितिले पूर्णता नपाँउदा समितिको कैयौं कामहरु रोकिएका थिए । नयाँ संचालकको नियुक्तसँगै रोकिएका सबै कामहरुले पूर्णता पाउने छ भने बीमा समितिको बोर्ड पनि पुर्ण भएको छ ।
बीमा ऐन अनुसार बीमा समितिको अध्यक्ष कार्यकारी हुने व्यवस्था छ । त्यस्तै अन्य सञ्चालकहरुमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव सुशिल कोइराला, बीमा विज्ञको रुपमा कपिलदेव ओली रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्