Skip to content
LAXMI SUNRISE BANK

बिन्ध्यबासिनी हाइड्रोपावरको पाँचौं वार्षिक साधारणसभा पुस २ गते, आइपीओ निष्कासन गर्ने प्रस्ताव पेस हुने

अर्थ सरोकार

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको पाँचौ वार्षिक साधारणसभा पुस २ गते हुने भएको छ । कम्पनीको सभा अर्पण ब्याक्वेट नयाँ बानेश्वरमा हुने भएको हो ।
कम्पनीको सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
यस्तै सभाले गत आवको मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पनि पारित गर्नेछ भने कम्पनीले निष्कासन गर्न लागेको साधारण सेयर सम्बन्धी आवश्यक निर्णय गर्ने प्रस्तावलाई पनि पारित गर्नेछ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK