Skip to content
LAXMI SUNRISE BANK

स्रोत नखुलेको साढे ४ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

अर्थ सरोकार

काठमाडौं । स्रोत नखुलेको साढे चार लाख रकमसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले भारत घर भएका १९ वर्षीय विकाश कुमार पासवानलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो ।
उनलाई गौर नगरपालिका–१ स्थित सडकबाट उक्त नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार बैरगिनियाबाट गौरतर्फ आउँदै गरेको बिआर ३० एबी २६५७ नम्बरको मोटरसाइकललाई भन्सार सुरक्षा गार्डबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद फेला परेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK