×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५१ लाखको लागतमा खहरे खोलामा झोलुङ्गे निर्माण हुने, आवतजावतमा सहज हुने विश्वास

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

५१ लाखको लागतमा खहरे खोलामा झोलुङ्गे निर्माण हुने, आवतजावतमा सहज हुने विश्वास

Artha Sarokar

१२ पुष २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बागमती । मकवानपुरको भीमफेदी गाउँपालिका–५ स्थित खहरे खोलामा झोलुङ्गे निर्माण हुने भएको छ । रु ५१ लाखको लागतमा निर्माण हुने सो पुलको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम् लामाले आइतबार शिलान्यास गर्नुभयो ।

सङ्घीय सरकार र गाउँपालिकाको लगानी बन्ने सो पुलबाट भीमफेदीको दमार तथा सोलभ्ज्याङका बासिन्दालाई आवतजावतमा सजिलो हुने जनाइएको छ । एक सय १४ मिटर लम्बाइको पुल छ महिनाभित्र निर्माण सम्पन्न हुने गाउँपालिकाले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी