काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ ।
अब बुद्धभूमि नेपालको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब सिद्धार्थ क्यापिटलले गर्ने भएको छ । यस हाइड्रोपावरले केही समयअघि मात्र आइपीओ जारी गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्