Skip to content
LAXMI SUNRISE BANK

२०% लाभांश पारित गर्ने एजेन्डासहित बुटवल पावर कम्पनीले पुस २६ गते बोलायो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

अर्थ सरोकार

काठमाडौं । बुटवल पावर कम्पनीले पुस २६ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले सभा रजिष्टर्ड कार्यालय वानेश्वर, काठमाडौंमा बिहान ११ बजे बोलाएको हो ।
सभामा कम्पनीले २०% लाभांश पारित गर्ने एजेन्डा पेस गर्दैछ । यसले गत वर्षको नाफाबाट १०% बोनस सेयर र १०% नगद गरी कुल २०% लाभांश दिने निर्णय गरेको हो । सभाबाट प्रस्ताव पारित भएपछि लगानीकर्ताले लाभांश पाउनेछन् ।
कम्पनीले पुस ११ गतेदेखि २६ गतेसम्म बुक क्लोज गरेको छ । पुस १० गतेसम्म कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK