काठमाडौं । छिमेक लघुवित्तको २०औं वार्षिक साधारण हुने भएको छ । संस्थाको वार्षिक साधारण सभा पुस २३ गते हुने भएको हो । सभा मकवानपुरको हेटौंडा स्थित होटल सामनामा बिहान ११ बजेदेखि हुनेछ ।
उक्त सभामा संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २७% बोनस सेयर र कर प्रयोजन सहित ३%नगद गरी कुल ३०% लाभांश वितरण प्रस्ताव पेश गर्दैछ । संस्थाको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि रहेको छ । यस्तै सभा प्रयोजनका लागि संस्थाले पुस ९ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्दैछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्