Skip to content
LAXMI SUNRISE BANK

छिमेक लघुवित्त वित्तीय संस्थाका सञ्चालकद्वारा राजीनामा

अर्थ सरोकार

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाका संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गरेका सञ्चालक रामसोगारथ साहले पदबाट राजीनामा दिएका छन् ।
पुस १ गते बसेको सञ्चालक समितिको बैठकले शुक्रबारदेखि लागू हुने गरी उनको राजीनामा स्वीकृत गरेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK