काठमाडौं । सिभिल बैंकका सञ्चालक अम्बीर बोगटी माओवादीको अर्थ तथा योजना विभागको सदस्य बनेका छन् । विभिन्न विभाग गठन गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले अर्थ तथा योजना विभागको सदस्यमा बैंकका सञ्चालक बोगटीलाई तोकेको हो ।
बोगटी सिभिल बैंकका पूर्वअध्यक्षसमेत हुन् । बोगटीको नाममा बैंकको १ लाख ७० हजार ४९१ कित्ता संस्थापक र ३९ हजार ५०२ कित्ता साधारण सेयर रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्