काठमाडौं । सिभिल बैंकले गत वर्षको नाफाबाट बोनस सेयर घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ५% बोनस सेयर र कर तिर्न ०.२६ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउनेछन् । बैंकले हाल कायम ८ अर्ब ६४ करोड ३६ लाख ६० हजार रुपैयाँमा उक्त बोनस तथा नगद लाभांश दिन लागेको हो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्