काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको १२औं वार्षिक साधारणसभा आम्रपाली व्याङ्केट भाटभटेनीमा सम्पन्न सम्पन्न भएको हो । उक्त साधारणसभाले १० प्रतिशत बोनस सेयर वितरणको विशेष प्रस्ताव पारित गरेको छ ।
सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक लेखापरीक्षण प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । बोनस सेयर वितरणपछि अधिकृत, जारी र चुक्ता पूँजी बढ्ने भएकाले सोहि अनुसार प्रवन्धपत्र र नियमावली संसोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ । संस्थाको ८७ करोड ६८ लाख ११ हजार २ सय रुपैयाँ रहेको चुक्ता पूँजी लाभांश वितरणसँगै ९६ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्