काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था पाँचौ वर्ष पुरा गरि छैठौ वर्षमा प्रवेश गरेको छ । संस्थाले आफ्नो केन्द्रीयकार्यालय तथा शाखाकार्यालयहरुमार्फत विभिन्न कार्यक्रमहरु आयोजना गरी वार्षिकोत्सव सम्पन्न गरेको छ ।
यसैअवसरमा केन्द्रीयकार्यालयमार्फत पोखरा–३२ मा अवस्थित श्री राधाकृष्ण बृद्धाश्रममा रहेका जेष्ठ नागरिक तथा बटुकहरुलाई भोजन, न्यानो कपडा, खेलकुद र शैक्षिक सामाग्रीहरु वितरण गरिएको छ । साथै संस्थाका विभिन्न शाखाकार्यालयहरु ाार्फत सरसफाईकार्यक्रम, बृक्षारोपण, शैक्षिकतथा खेलकुद सामाग्रीहरु वितरण जस्ता विभिन्न कार्यक्रममार्फत स्थापना दिवस मनाईएको छ ।
मिति २०७३ मंसिर २४ गतेबाट कारोबार प्रारम्भ गरेको यस वित्तीय संस्थाले हाल २३ जिल्लामा ४३ वटा शाखाकार्यालयहरु ाार्फत ग्रामिण क्षेत्रका ३२ हजार ९ सय १६ सदस्यहरुलाई वित्तीय सेवाप्रदान गरिरहेको छ । साथै हाल सम्म ५० करोड रुपैया बराबरको बचत संकलनभएको छ भने लगानीमा रहिरहेकाकर्जा २ अर्ब ५ करोड रुपैया छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्