×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घलेम्दी हाइड्रोपावर आठौँ वार्षिक साधारणसभा पनि शुक्रबार, लगानीकर्ताको हात भने खाली

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

घलेम्दी हाइड्रोपावर आठौँ वार्षिक साधारणसभा पनि शुक्रबार, लगानीकर्ताको हात भने खाली

Artha Sarokar

१६ पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । घलेम्दी हाइड्रोपावरको आठौ वार्षिक साधारणसभा पनि आज शुक्रबार हुँदैछ । कम्पनीको सभा सासा ब्यांक्वेट, नयाँबजार काठमाडौंमा विहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरु हुने भएको हो । सभामा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभा प्रयोजनको लागि कम्पनीले पुस ५ गतेदेखि १६ गतेसम्म बुक क्लोज गरेको छ ।
यस्तै यो वर्ष पनि लगानीकर्ताको हात रित्तो हुने भएको छ । लाभांश वितरण सम्बन्धी एजेन्डा छैन । पुस ४ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी