काठमाडौं । ग्लोबल आइएमई क्यापिटलको वार्षिक साधारणसभा हुने भएको छ । क्यापिटलको १४औं वार्षिक साधारणसभा पुस ९ गते हुने भएको हो । सभामा हालको चुक्ता पूँजीको ७० प्रतिशत बोनस सेयर र ३० प्रतिशत नगद लाभांश सहित १०० प्रतिशत लाभांश पारितका लागि प्रस्ताव पेश हुनेछ ।
क्यापिटलको हालको चुक्ता पूँजी २१ करोड ५० लाख रुपैयाँ रहेको छ । प्रस्तावित ७० प्रतिशत बोनस सेयर वितरणपछि क्यापिटलको चुक्ता पूँजी ३६ करोड ५५ लाख रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्