×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुहेश्वरी मर्चेन्ट बैंकिङद्धारा घोषणा, सेयरधनीले १० प्रतिशत बोनसको साथमा कर तिर्न ०.५३ प्रतिशत नगद पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

गुहेश्वरी मर्चेन्ट बैंकिङद्धारा घोषणा, सेयरधनीले १० प्रतिशत बोनसको साथमा कर तिर्न ०.५३ प्रतिशत नगद पाउने

Artha Sarokar

१६ मंसिर २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीले बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि वितरण हुनेछ । कम्पनीले हाल कायम ८६ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस प्रस्ताव गरेको हो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी