काठमाडौं । हिम पर्वत हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारणसभा पनि पुस २८ गते हुने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सुरु हुने भएको हो । कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।
सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने तीन जना तथा एक जना स्वतन्त्र सञ्चालक नियुक्ति गर्नेछ भने कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन पनि गर्नेछ ।
यस्तै आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेलगायतका प्रस्तावहरु सभाका लागि तय भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्